
भारतीय लोकसभाको चुनावमा आमा हेमा मालिनी र छोरा सनी देवलको शानदार जित
काठमाडौं। बलिउडका ख्यातिप्राप्त अभिनेता सन्नी देवल र अभिनेत्री हेमा मालिनीले भारतको लोकसभाको चुनाव जितेका छन् । सनी देवलले भारतीय लोकसभा निर्वाचनमा ५ लाख ४७ हजार ७८१ मत ल्याएर जित हासिल गरेका हुन्। सनी देवल पञ्जाव राज्यको गुरदासपुरबाट उम्मेदवार बनेका थिए। […]