
दुई गायिका वीचको प्रगाढ मितेरी साइनो
काठमाडौं। नेपाली लोकदोहरीका दुई चर्चित गायिका सुनिता दुलाल तथा सुनित सुनितामी परियार वीच मितिनी साइनो गाँसिएको छ। दुवै गायिकाले शुक्रवार काठमाडौंको बसुन्धरा कबु भवनमा रहेको डालो रेष्टुरेन्ट उदघाटन समारोहमा मितिनी संवन्ध गाँसिएका हुन्। लोक दोहरीका कलाकारहरुको बाक्लो उपस्थितिमा विश्वप्रसिद्ध नेपाली […]