बालेनको बोली-अरुलाई दोषी देखाएर जनताका प्रतिनिधि र सरकारी कर्मचारीले पन्छिन मिल्दैन
काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पूर्वाधार निर्माणका क्षेत्रमा भेटिएका कर्मचारी वा ठेक्केदारलाई नागरिकले कुनै सोधपुछ गरे भने मेरो काम होइन भनेर पन्छने गरेको जनगुनासोलाई जस्ताको तस्तै सरोकारवालाहरुलाई भन्न चुकेनन्।…