#Sunita Bhattarai

#Entertainment

सरोज शर्माको महत्वकांक्षी चलचित्र अचानक फेरि आउने । अचानक पछि सरोज र सुनिताले विवाह वनाउने ।।

काठमाडौं। डेढ बर्ष लामो कोरोना महामारीको कारण थला परेको नेपाली चलचित्र उद्योग अव विस्तारै उठ्ने क्रममा रहेको छ। सरकारले चलचित्र हल चलाउन पनि स्वीकृति दिइसकेको अवस्थामा नेपाली चलचित्रहरु पनि क्रमिक रुपमा प्रदर्शन हुने भएको हो। लामो समय चलचित्र हल बन्द […]

#daily video news #Social #TV Shows

साउने हरियाली सोमवारे ब्रतको महिमामय सुन्दरता

काठमाडौं। साउन महिना आएपछि त्यसैपनि हराभरा हुने गर्दछ। अर्थात जताततै हरियो नै हरियो हुने महिनाको रुपमा साउन महिनालाई लिइने गरेको छ। यसले गर्दा पनि साउन महिनालाई हरियो महिनाको रुपमा लिइने गरेको छ। आज यो बर्षको साउन महिनाको पहिलो सोमबार। यस […]

#daily video news #Entertainment #TV Shows

सरोज र सुनिताको सहकार्यमा दुई बर्षमा सोह्र चलचित्रको व्यापार–चलचित्र विवाह पनि बन्ने

काठमाडौं। नेपाली चलचित्र उद्योगमा अविच्छिन्न ३५ बर्षदेखि सक्रिय रुपमा लाग्दैआएका चलचित्रकर्मी सरोज शर्माले चलचित्र वितरण गर्न थालेको पनि दुई बर्ष पूरा भएको छ। यस कार्यमा सिनियर फिजियोथेरापिष्ट सुनिता भट्टराईको साथ तथा सहयोग पनि चलचित्रकर्मी शर्मालाई रहेको छ। तिरुपति पिक्चर्स कंपनी […]

#daily video news #TV Shows

लकडाउनमा टाउको दुख्ने समस्याको घरैमा गर्न सकिने मर्मथेरापी उपचार

काठमाडौं। विद्यमान जारी लकडाउनमा प्राय धेरैजनालाई घरमा बन्दाबन्दी भएर बस्नुपर्दा टाउको दुख्ने समस्या देखिन थालेको छ। लकडाउनका कारण दुख्ने गरेको टाउको दुख्ने समस्यालाई सरल र सहज रुपमा मर्मथेरापीको माध्यमवाट उपचार गर्न सकिन्छ। घरैमा बसेर आफूले पनि यस मनथेरापीवाट उपचार गर्न […]

#Social

लकडाउनमा हरिया ताजा तरकारी घरैमा डेलिभरी हुने–चाहेमा संपर्क गर्ने हो कि ?

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमण विरुद्धको जारी लकडाउनमा ताजा हरिया तरकारी अव अनलाइन मार्फत घर–घरमा पुग्न थालेको छ। लकडाउनका कारण तरकारी बजारमा गएर ताजा हरिया तरकारी किन्न जान नपाएकाहरुका लागि घर–घर अनलाइन सर्भिस दिन थालेको हो। काठमाडौं महानगरपालिका […]

#Political #Social

कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन अर्गानिक स्यानिटाइजर उत्पादन

काठमाडौं। कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन अर्गानिक स्यानिटाइजर उत्पादन गर्ने कार्य भएको छ। नवजीवन नियोग प्राकृतिक उपचार केन्द्र–गोठाटारकी संस्थापक सामाजिक अभियन्ता फिजियोथेरापिष्ट सुनिता भट्टराईको अगुवाईमा अर्गानिक स्यानिटाइजर उत्पादन गर्ने कार्य भएको हो। काठमाडौंको कागेश्वर मनहरा नगरपालिका वडा नंबर ८ स्थित […]