#Suman Manandhar

#Entertainment

बडा दशैंको महानवमीका दिन नंबरी नायिका र सुपरस्टार नायक वीच गजबको विवाह

काठमाडौं। नेपालभाषा चलचित्रका नंबरी नायिका आराध्यलक्ष्मी खड्गी र सुपरस्टार नायक रुपेन्द्र श्रेष्ठवीच बडा दशैंको नवौं दिन महानवमीका दिन विवाह भएको खुलासा भएको छ। अविवाहित नंवरी नायिका र विवाहित सुपरस्टार नायकवीच विवाह भएपछि तहल्का भएको हो। यो रियल लाइफमा नभइकन रिल […]

#Entertainment

गायिका सुमन मानन्धर तथा गायक जितेन्द्र शाक्यका दुई गीतको भिडियो सार्वजनिक

पाटन । नेपालभाषाको सांगीतिक क्षेत्रमा अत्यन्त सक्रिय गायिका सुमन मानन्धर तथा गायक जितेन्द्र शाक्यको दुई गीतको भिडियो सार्वजनिक भएको छ। आइतवार आयोजित कार्यक्रममा ललितपुरको जाउलाखेल फुडल्याण्डमा उक्त दुई गीतको भिडियो सार्वजनिक भएको हो। पाटन निवासी बरिष्ठ गायक एवम् संगीतकार स्वयम्भूराज […]