#Student Union of Nepal

#Social

तीन दिने शैक्षिक हड्ताल फिर्ता

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारीसहित नौ विद्यार्थी संगठनहरुले असार २० गतेदेखि गरिने भनेको तीनदिने शैक्षिक हड्ताल फिर्ता लिएका छन्। शिक्षा मन्त्रालयमा सोमबार राति अबेरसम्म चलेको वार्तामा नौ बुँदे सहमति भएपछि विद्यार्थी संगठनहरुले आन्दोलन फिर्ता लिएका हुन्। शिक्षा मन्त्रालयमा […]