#Srijan Tamrakar

#Entertainment

केशव स्थापित प्रवृतिको कारण बल्यो काठमाडौं महानगरमा बालेन साह

ओकिली श्रीजन ताम्राकारको त्यो पीडामय यथार्थता –श्याम स्मृत काठमाडौं। नामै माइतिघर । कुनै चेलीको माइतिघर नभइकन काठमाडौंको सिंहदरवार नजिकैको टोल स्थानको नाम माइतिघर हो। त्यो माइतिघरमा पच्चीस बर्षअघि तत्कालिन मेयर तथा हाल मेयरमा पराजित केशव स्थापितले भत्काएर बनाएको भनिएको मण्डला […]

#Entertainment

ओकिलीका ओकिली प्रतिष्ठित गायक श्रीजन ताम्राकारको अनुरोध । अमेरिकामा नेपालीले नेपालीलाई सहयोग गरौं ।। अमेरिकामा नेपाल चिनाउने स्रष्टा ।।।

काठमाडौं। पचासको दशकमा अत्यन्त चर्चित गीत मेरी ओकिलीका स्रष्टा सर्जक प्रतिष्ठित गायक श्रीजन ताम्राकार अमेरिकामा छन्। विगत पन्ध्र बर्षदेखि अमेरिका नै रहेका गायक ताम्राकार अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) मेरिल्याण्ड राज्यको अध्यक्ष पनि हुन् । नेपाली कला र कलाकारका लागि […]

#Entertainment #Social

अमेरिकामा सृजन ताम्राकारको अगुवाईमा ईनास आकस्मिक कोषको स्थापना । कोषवाट बिपदमा मल्हम लगाउने कामको शुरुआत ।।

काठमाडौं। भौतिक रुपमा शरीर अमेरिकामा रहेतापनि मन त नेपालमा नै हो। नेपालको काठमाडौंको त्यही न्यूरोडमा मन घुमिरहने, हनुमानढोकाको कालभैरब तथा इन्द्रचोकको आकाश भैरब दर्शन गरिरहेको हरदम सोच अमेरिकामा रहेका नेपाली गायक तथा संगीतकार सृजन ताम्राकारको रहेको छ। विभिन्न बाँध्यता तथा […]

#Entertainment

अमेरिकाको बाल्टिमोरमा नेपाली कलाकारहरुको इनास अनप्लग कार्यक्रम

बाल्टिमोर । इनास मेरिल्याण्डको आयोजनामा इनास अनप्लग नामक भव्य सांगीतिक कार्यक्रम हुने भएको छ। जनवरी १८ का दिन अमेरिकाको बाल्टिमोरमा उक्त कार्यक्रम हुने भएको हो। जसमा दुई दर्जन भन्दा बढी नेपाली कलाकारहरुको व्यापक सहभागिता हुने आयोजक इनास मेरिल्याण्डका अध्यक्ष श्रीजन […]

#Entertainment #Social

अमेरिकामा नेपालका प्रतिष्ठित गायक श्रीजन ताम्राकारको नेतृत्वमा इनास मेरिल्यान्ड राज्य समिति अमेरिका

मेरिल्याण्ड (अमेरिका)। नेपालका प्रतिष्ठित गायक तथा कलाकार श्रीजन ताम्राकारको नेतृत्वमा ३३ सदस्यीय अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको मेरिल्यान्ड राज्य समिति सर्वसम्मतिबाट गठन भएको छ। कला र कलाकारको सारथी इनास अमेरिकाको जिउँदो श्रष्ठालाई सम्मान गरौं, अहिले नगरे कहिले गर्ने हामी […]