Tag: Social Work of Young Picasso

योङ पिकासोको चिसोमा न्यानो कपडा वितरण–न्यानो कपडामा विद्यार्थीहरुलाई ठूलो राहत

ललितपुर । चिसोमा गोदावरीको लप्सेस्थित देउराली आधारभूत विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ । उक्त विद्यालयका कक्षा १ देखी ५ सम्मका ३५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।…