Smoking

#Social

अव चुरोट खिल्लीमा विक्री वितरण गर्न नपाइने

काठमाडौ। नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसंवन्धी ऐन बनाएको चार बर्षपछि नेपाल सरकारले बल्ल लागू गरेको छ। खिल्ली चुरोट विक्री–वितरणमा पूर्णरुपमा प्रतिवन्ध लगाएको छ। जन–स्वास्थ्यमा प्रत्यक्ष असर पारिदैआएको चुरोट सेवनलाई निरुत्साहित गर्न सरकारले यसतर्फ नियन्त्रण गर्न खिल्ली चुरोट विक्री–वितरणलाई प्रतिवन्ध […]