स्लीम बन्ने सात सरल तरीका
काठमाडौं। स्लीम बन्ने नाममा अनेक उपाय गर्दा पनि थाक्नेहरुका लागि घरेलु सरल उपचार पनि रहेको छ। त्यो उपचार सहज अनि सरल रहेको छ। जुन निम्नानुसारका रहेका छन्– १। पर्याप्त पानी पिउनुहोस् बिहान उठ्नेबित्तिकै एक वा दुई गिलास सादा पानी पिउनुहोस्। […]