बर्षादसम्म बञ्चरे डाँडामा फोहर व्यवस्थापन गरिने–काठमाडौंका मेयरको अवलोकन भ्रमण
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य नुवाकोटको सिसडोल स्थित स्यानिटरी ल्याण्डफिल्डको स्थलगत अवस्था बु्झ्न त्यहाँ पुगेका छन्। काठमाडौं उपत्यका तथा नुवाकोट र धादिङका समेत फोहर विर्सजन गरिने एक मात्र स्थान…