#Singer of Nepal

#Entertainment

रुनु पर्ला भन्ने डरले हाँस्न छोड्नु हुन्न..

काठमाडौ। रुनु पर्ला भन्ने डरले हाँस्न छोड्नु हुन्न भन्ने यो सन्देश गायिका सविना कार्कीको हो। यिनै गायिका सविना कार्कीको यही सन्देश वोकेको अत्यन्त हिट गीत हिजोआज सवैको बाँच्ने नविनतम् औषधि भएको छ। यो गीत रेडियो तथा एफएममा सुनेर धेरैले मरेको […]

#Entertainment

बहुमुखी प्रतिभाकी धनी संचारकर्मी गायिका सिर्जना थापाको तिज गीत सार्वजनिक

काठमाडौ। बहुमुखी प्रतिभाकी धनी संचारकर्मी गायिका सिर्जना थापाको नयाँ गीत सार्वजनिक भएको छ। नेपाली हिन्दू नारीहरुको महान पर्व तिजको अवसरमा तिज गीत सार्वजनिक भएको हो। गायिका थापाको माइतिको आँगनी बोलको तिज गीत म्युजिक नेपालको युट्युब च्यानल मार्फत विश्वव्यापी सार्वजनिक भएको […]

#Entertainment

बीर शमशेरका पनाति अजय शमशेरको सांगीतिक शान

०तिमी आयौ मेरो मनमा सुस्तरी–सुस्तरी ०  नक्कली मैया तिमीलाई घुमाउने छैन–रुपैया       काठमाडौ। रुद्र शमशेर जंगवहादुर राणा नेपाली सांगीतिक आकाशमा अजय शमशेर राणाको नामवाट चम्केका छन्। राणा प्रधानमन्त्री बीर शमशेर जंगवहादुर राणाको पनाति अजय शमशेरले नेपाली सांगीतिक आकाशमा […]

#Entertainment

जोहेब मानन्धर नेपाली सांगीतिक हिरो–जोहेबको गीतमा सोनु निगमको गायन

काठमाडौ। नेपाली सांगीतिक आकाशमा गीत गाएरै हिरो बन्ने गायकमा जोहेब मानन्धर हुन्। जोहेबले गायनको माध्यमवाट फिल्ममा हिरो भएको भने अवश्य पनि होइन्। स्रोता तथा दर्शकको माया–प्यार तथा सदभाव अनि विश्वासले सवैको दिलमा बसेकै कारण जोहेब सवैको हिरो बनेका हुन्। हिरो […]

#Entertainment

मिस नेपाललाई नायिका बनाउने सीताराम पोखरेलको अविस्मरणीय ह्याट्रिक

काठमाडौ। नेपालका मिस नेपालहरुलाई नायिका बनाउने र उनीहरुको नायक बन्ने गजबको नयाँ कामको शुरुवात गर्ने गायक सीताराम पोखरेलले गरेका छन्। सीतारामले नेपालकी प्रथम मिस नेपाल रुवि राणालाई आफ्नो गीतको भिडियोमा नायिका बनाएका हुन्। त्यसपछि मिस नेपाल रुवि राणाको फेरि चर्चा […]

#Entertainment

गायक तथा नायक सीताराम पोखरेलको सर्टमूभी स्टाइलको नयाँ गीत सार्वजनिक

काठमाडौ। गायक तथा नायक सीताराम पोखरेलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। सोमवार काठमाडौको मध्यवानेश्वरमा आयोजित कार्यक्रममा गायक पोखरेलको स्वार्थ वोलको गीतको भिडियो सार्वजनिक भएको हो। सार्वजनिक भएको यो गीतको भिडियो गायक पोखरेलको सत्रौ हो। नेपाली चलचित्रका अग्रज सम्मानित व्यक्तित्व […]