दि स्प्याङ्गल बोर्डिङ्ग हाईस्कुलको गौरबमय रजत बर्षमा पूर्व–उपप्रधानमन्त्रीवाट स्कुलको प्रशंशा
काठमाडौ। न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दैआएको दि स्प्याङ्गल बोर्डिङ्ग हाईस्कुलले स्थापनाको २४ बर्ष पार गरेर २५ बर्षको गौरबमय यात्रा तय गरेको छ। काठमाडौको डिल्लीबजार कालिकास्थान स्थित दि स्प्याङ्गल बोर्डिङ्ग हाईस्कुलको गौरबमय रजत बर्षको समुदघाटन नेपालका पूर्व–उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका […]