
नायिका स्वेता खड्का गर्भवती
काठमाडौं। दुई बर्षअघिआफूलाई भन्दा बढी माया गर्ने धनगढीका तन्नेरी विजयेन्द्र सिंह राउतसंगको प्रेम विवाह गरेकी नायिका स्वेता खड्का गर्भवती बनेकी छन्। केही महिनाअघिवाटै नायिका खड्का गर्भवती भएको गुपचुप हल्ला चलेतापनि पुष्टि भैनसकेको अवस्थामा नायिका खड्काले विहीवार आफैले सार्वजनिक गरेपछि पुष्टि […]