Shuvechha Thapa

#Entertainment

नयाँ नेपाली चलचित्र दानराजमा दानी शुभेच्छा थापाका विशेष अभिनय हुने

काठमाडौं। कोरोना कहरका कारण जारी लकडाउन खुकुलो पारिएपछि ‌केही सहजता आएको छ। लकडाउनका कारण व्यापक मारमा परेको नेपाली चलचित्र उद्योगका चलचित्रकर्मीहरु लकडाउनको खुकुलोमा जुर्मुराउन थालेका छन्। केही म्युजिक भिडियोहरुको आउटडोर छायांकन प्रारम्भ हुन थालेका छन् भने चलचित्र निर्माता–निर्देशकहरू आफ्ना चलचित्रको […]

#Entertainment

शुभेच्छा थापाको जिन्दगीकै सफलता

काठमाडौं। नेपाली चलचित्र उद्योगमा विगत २२ बर्षदेनि निरन्तर चलचित्र अभिनयमा सक्रिय अभिनेत्री शुभेच्छा थापाले यतिखेर छलाङ मारेकी छन्। चलचित्रमा विविध अभिनय गर्नुको अलावा चलचित्र निर्माणमा समेत हात हालेर अत्यन्त चर्चा पाएकी अभिनेत्री थापा निर्देशक पनि बनेर छलाङ मारेकी हुन्। अभिनेत्री […]

#Entertainment

अव नायिका शुभेच्छा थापाको निर्देशनमा नयाँ चलचित्र लक्ष्मी–रानी निर्माण हुने

काठमाडौं। नेपालकी अत्यन्त पौरखी तथा मेहनती नायिका शुभेच्छा थापा अव निर्देशक बनेकी छन्। नेपालीहरुको दशैंपछिको दोश्रो महान पर्व तिहारको लक्ष्मीपूजाकै दिन नायिका थापा निर्देशक बन्ने घोषणा भएको हो। नायिका शुभेच्छा थापाले चलचित्र लक्ष्मी–रानीको निर्देशन गर्ने भएकी हुन्। नायिका थापाकै कथा […]

#Entertainment

इन्टरनेशनल कोरियोग्राफर राज फैंजुको फेसन युनाइटसमा शोटपर चर्चित अभिनेत्री शुभेच्छा थापा

ललितपुर। नेपालका इन्टरनेशनल कोरियोग्राफर राज फैजुको रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी कंपनीको आयोजनामा फेसन युनाइटस् फेसन–शोको सेकेण्ड एडिसन हुने भएको छ। यही असार २९ गते शुक्रबार काठमाडौको त्रिपुरेश्वर स्थित ब्लु–स्टार होटलमा फेसन युनाइटस् फेसन–शोको सेकेण्ड एडिसन हुने भएको हो। फेसन युनाइटस् […]

#Entertainment

भोजपुरी फिल्म दिलवालेमा शुभेच्छा थापा अझ सेक्सी (With Hot & Sexy Video)

काठमाडौ। बोल्ड एण्ड व्युटीफुल नेपाली नायिका शुभेच्छा थापा भोजपुरी फिल्म दिलवालेको एक गीतको भिडियोमा अझ बोल्ड बनेकी छन्। दवाई जैसन बोलको गीतमा नायिका थापाले सेक्सी हाउभाउमा कामुक डान्स गरेर हेर्ने सवैलाई हैरान पारेकी छन्। एउटै कोठाको दृश्यमा सेक्सी पोज तथा […]

#Entertainment

छठ पर्वको छठी मैंयाको ब्रत तथा पूजामा नेपाली चलचित्रका नायिकाहरुको होडबाजी(with Photo Features)

काठमाडौ। छठ पर्वको मुख्य दिन आइतवार अस्ताउँदै गरेको सूर्यको विशेष पूजाआजा गरिएको छ। परिवारसहित ब्रतालुहरुले अस्ताउंदो सूर्यलाई अर्घ दिएर छठीमैयाको विशेष आराधना समेत गरेका छन्। यो बर्ष काठमाडौमा महाभूकम्पको कारण रानीपोखरीको पूर्नरनिर्माण संपन्न नभएकोले कमलपोखरीमा ठूलै मेला लाग्यो। जहाँ नेपालकी […]