#Shuvadra Adhikari passed away

#Entertainment

अग्रज अभिनेत्री सुभद्रा अधिकारीको ७२ बर्षको उमेरमा दुःखद निधन

काठमाडौं। नेपाली चलचित्रकी अग्रज अभिनेत्री सुभद्रा अधिकारीको दुःखद निधन भएको छ। अभिनेत्री अधिकारीको ७२ बर्षको उमेरमा शनिवार आफ्नै निवास काठमाडौं महानगरपालिाका वडा नंबर १५ स्थित डल्लुमा निधन भएको हो। अभिनेत्री अधिकारी केही समयदेखि निमोनिया तथा दम रोगबाट पीडित थिइन् । […]