
अमर नायक श्रीकृष्ण श्रेष्ठको पाँचौ बार्षिकीमा बेवास्ता–स्वेताको शव्द पनि आएन
काठमाडौं। नेपाली चलचित्र उद्योगको अत्यन्त लोकप्रिय अमर नायक श्रीकृष्ण श्रेष्ठ नहुनुको यो बर्षवाट पाँच बर्ष पुगेको छ। विसं.२०७१ साल साउन २५ गते उपचारको क्रममा भारतको नयाँदिल्लीमा निधन भएका अमर नायक श्रेष्ठको आज पाँचौ बार्षिकी हुंदा पनि कसैले वास्ता गरिएको पाइएन। […]