#Shree Bhimeshwar Mahadev Baibhav Dham

#Social

ललितपुरमा रविना श्रेष्ठको सोच तथा सपनाअनुरुप श्री भीमेश्वर महादेव बैभवधाम स्थापना हुने

काठमाडौ। ललितपुरको गोदावरी नगरपालिका तथा महालक्ष्मी नगरपालिकाको इलाकाभित्र पर्ने प्राकृतिक मनोरमस्थल दाडेगौडा देउराली भञ्ज्याङमा भीमेश्वर महादेव बैभवधाम मन्दिर स्थापना हुने भएको छ। मन्दिर निर्माणको लागि शिलान्यास समेत भैसकेको छ। श्री भीमेश्वर महादेव बैभवधाम निर्माण समितिकी संरक्षक रविना श्रेष्ठको सोच तथा […]