
ख्यातिप्राप्त प्यारोडी गायिका शोभा केसीको राष्ट्रप्रेमले ओतप्रोत गीतको भिडियो सार्वजनिक
काठमाडौं। एकजमानकी ख्यातिप्राप्त प्यारोडी गायिका समेत रहेकी कवि एवम् साहित्यकार शोभा केसीको राष्ट्रप्रेमले ओतप्रोत गीतको भिडियो सार्वजनिक भएको छ। नेपाललाई माया गरौं बोलको राष्ट्रिय गीतको भिडियो शनिवार सार्वजनिक भएको हो। तीन बर्ष लामो मेहनत अनि कठिन परिश्रमका बाबजुद तयार भएको […]