#Shova Dulal Mudabhari

#daily video news #Social #TV Shows

गर्भमै लात मार्ने म

–शोभा दुलाल मुडभरी आमाको गर्भमा फुल्दै थिएकि बाबाको सपनीमा झुल्दै थिए ! हृदयमा त्यही पल ढुकढुकी पलाएको थियोे । त्यतिमात्र कहाँ हो र ? सिङ्गो शरीरमा तातो र रातो रगत सल्बलाएको थियो । मेरो एउटा सिङ्गो आकाश गर्भ भित्रै छाएको […]