Short Film Award

#Entertainment

बेलायतमा रहेका स्वभाविक अभिनयका धनी नेपाली नायक ध्रुब दत्त काठमाडौंमा सर्वोत्कृष्ट नायक

काठमाडौं। बेलायतमा रहेका स्वभाविक अभिनयका धनी नेपाली नायक ध्रुब दत्त काठमाडौंमा सर्वोत्कृष्ट नायक बनेका छन्। काठमाडौंमा हालै सम्पन्न नेपाल सर्ट फिल्म अवार्ड २०७७ मा नायक ध्रुब दत्त सर्वोत्कृष्ट नायक बनेका हुन्। नायक दत्तले बेलायतमा निर्मित सर्ट फिल्म सहाराबाट सर्वोत्कृष्ट नायकको […]