शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा विहानैवाट डढेलो-सांझमामात्र नियन्त्रणमा आयो
काठमाडौं। काठमाडौंको बूढानिलकण्ठ नगरपालिका वडा नंबर २ स्थित तैलुङ जंगल क्षेत्रमा डढेलो लागेको छ। शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा विहानैवाट डढेलो लागेको हो। जसको नियन्त्रण सांझमा भएको छ। नेपाली सेनाको अथक प्रयासवाट डढेलो नियन्त्रणमा आएको नेपाली सेनाले जनाएको छ। डढेलो नियन्त्रणका […]