
निर्माता श्रीमानवाट नायिका श्रीमती उपर घरेलु हिंसा भएपछि संवन्धमा दरार
काठमाडौं। नेपाली चलचित्र उद्योगका भीष्मपितामह निर्माताका रुपमा निक्कै ख्याति कमाएका चलचित्र निर्माता छवि ओझा पटक पटक श्रीमतीहरुकै कारण विवादमा आउने गरेको पाइन्छ। यसपालि पनि श्रीमतीकै कारण नेपाली चलचित्र उद्योगका छवि–बाको छविमा धुलो पर्न गएको छ। छवि–बाको पछिल्लो श्रीमती अर्थात नायिका […]