
हेलिकप्टर चार्टड गरेर मुख्यमन्त्री शेरधन राई ससुराली गाउँमा पुगेपछि व्यापक चर्चा
काठमाडौं। ढिलै विवाह गरेतापनि व्यापक चर्चा पाउन सफल १ नंबर प्रदेशका मुख्यमन्त्री शेरधन राई ससुरालाी गाउँमा पुगेपछि फेरि चर्चाको शिखरमा पुगेका छन्। मुख्यमन्त्री राई हेलिकप्टर चार्टड गरेर ससुराली गाउं पुगेको तस्बीर सार्वजनिक भएपछि फेरि चर्चाको शिखरमा पुगेका हुन। मुख्यमन्त्री राई […]