
सपन कुमार राई र शर्मिला वर्देवाले भर्चुअल गीत गाएरै नौलाख कमाउन सफल–कमाएका सवै रकम कोरोना पीडितलाई दिने घोषणा
लण्डन। बेलायतमा नेपाली रफी तथा किशोर कुमार नै मानिएका ख्यातिप्राप्त नेपाली गायक सपन कुमार राईले भर्चुअल गीत गायनवाटै करिबन नौलाख नेपाली रुपैयाँ कमाएका छन्। नेपालमा कोरोना महामारीका कारण संकटमा परेका नेपालीहरुका लागि सहयोग जुटाउने प्रमुख लक्ष्यका साथ गत शनिवार र […]