Share in Nepal

#Social

लगानी गर्न चाहनेलाई नयाँ अवसर–सात अर्बको सेयर निष्कासन हुने

काठमाडौ। नेपालको पूँजी बजारमा लगानी गर्न चाहनेलाई नयाँ अवसर आउँदैछ। निकट भविष्यमै विभिन्न कम्पनीले साँढे सात अर्ब रुपैयाँभन्दा बढीको साधारण सेयर र हकप्रद निष्कासन गर्ने तयारी गरेका छन्। सेयर निष्कासनका लागि नियामक नेपाल धितोपत्र बोर्डमा यी कम्पनीले आवेदन दिएका छन्। […]