
पूर्वकमलरी स्मार्ट सांसद शान्ता चौधरीको १८ बर्ष लामो कमलरी अनुभव
काठमाडौं। शान्ता चौधरी नेपाल कम्युनिष्ट पाटी (नेकपा) को दाङवाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा संसदीय दलको सचेतक हुन्। यो भन्दा पहिला शान्ता चौधरीको परिचय पूर्वकमलरीका रुपमा चिनिने गरेकी छन्। पूर्वकमलरी चौधरी पहिलो संविधानसभाको समयमा संसदको प्राकृतिक स्रोत साधन समितिको […]