Shankhadhar Udhyan

#Political

चलेको नाम रत्नपार्क अव शंखधर उद्यान–शंखधर उद्यानमा शंखधर र पदमरत्नको सालिक

काठमाडौं। दशकौदेखि सुनिदै आएको र चलेको नाम रत्नपार्क अव शंखधर उद्यान नामांकरण भएको छ। काठमाडौं महानगरपालिका अन्तर्गत रहेको रत्नपार्क काठमाडौं महानगरपालिकाले नै शंखधर उद्यान नामांकरण गरेको हो। नेपालको मौलिक संवत नेपाल संवतका प्रवद्र्धक राष्ट्रिय विभूति शंखधर सख्वाको नामवाट रत्नपार्कको नाम […]