#Shambhujit Baskota

#Entertainment #Nepali Music

मेलोडी किङ शंभुजीत बासकोटाको तिलस्मी निर्देशन-चुपचाप बस तिमी कही पश्चातापको आगोले जलाउंला

काठमाडौं। तीसको दशको युगिन गीत चुपचाप बस तिमी कही पश्चातापको आगोले जलाउंला बोलको अत्यन्त लोकप्रिय गीतको नयाँ भर्सनमा भिडियो सार्वजनिक भएको छ। युगिन गायक बीआर संगमको कालजयी गायन भएको यस गीतको नयाँ भर्सनमा सत्यराज आचार्यको गायन रहेको छ। मेलोडी किङ […]

#Entertainment #Nepali Music

नेपाली सांगीतिक बादशाह शंभुजीत बासकोटाको कोरोना कहरमा नयाँ आयाम मनमोहक गोरखा भर्सेज दोलखा

काठमाडौं। नेपाली चलचित्र उद्योगका सांगीतिक बादशाह शंभुजीत बासकोटा चुप बसेका छैनन्। कोरोनाको कहरमा पनि सिर्जनात्मक कार्यमा अत्यन्त व्यस्त बनिरहेका छन्। कोरोनाको कारण चलचित्र उद्योग धराशयी जस्तो वनेपनि नेपाली गीत–संगीतलाई उर्बर वनाउने कार्यमा नेपाली सांगीतिक बादशाह शंभुजीत बासकोटाको निरन्तरता कायम नै […]

#Entertainment

मिस नेपालका नायक सीताराम पोखरेललाई गरिमामय ट्रेन्ड सेटर्स अवार्ड–मेलोडी किङ शंभुजीत बाँस्कोटालाई फादर अफ म्युजिक भिडियो सम्मान

काठमाडौं। प्रथम मिस नेपाललाई म्युजिक भिडियोमा नायिका वनाउने नेपाली ज्याँकी श्राफको उपनामवाट समेत नामी ख्यातिप्राप्त गायक सीताराम पोखरेल ट्रेन्ड सेटर्स अवार्डवाट सम्मानित हुने भएको छ। हङकङमा चाँडै हुन गैरहेको नेपाली म्युजिक भिडियो अवार्डको चौथो संस्करणमा नामी गायक पोखरेल सम्मानित हुन […]

#Entertainment

शताव्दी पुरुष डाक्टर सत्यमोहन जोशी र मेलोडी किङ शंभुजीत बाँस्कोटाको भव्य सम्मान

काठमाडौं। १०१ बर्षको इतिहास कायम गरेका शताव्दी पुरुष एवम् इतिहासविद डाक्टर सत्यमोहन जोशीको भव्य सम्मान भएको छ। डिलाइटेड म्युजिक इण्डष्ट्रीज प्रा.लि.को आयोजनामा शुक्रवार अनामनगरमा आयोजित कार्यक्रममा इतिहासविद डाक्टर जोशीको भव्य सम्मान भएको हो। आयोजक डिलाइटेड म्युजिक इण्डष्ट्रीजका अध्यक्ष तथा महाप्रवन्धक […]

#Entertainment

सरिता भारतीको पहिलो भेटमा नै बाजा बजेपछि नयाँ एल्बम सार्वजनिक

काठमाडौं। पहिलो भेटमा नै बाजा बजाउने काम भएको छ। त्यसरी पहिलो भेटमा बाजा बजाउने काम गायिका सरिता भारतीको गीत गायनमा भएको हो। यिनै दुई बोलको गीत रहेको नयाँ गीतिसँग्रह ‘पहिलो भेटमै’ सामाजिक दूरी मेन्टन गर्दै सार्वजनिक भएको छ। काठमाडौंको कमलादी […]

#Entertainment

संगीत तथा नाट्य विधासँग सम्बन्धित स्रष्टा तथा कलाकारलाई परिचयपत्र प्रदान गरिने

काठमाडौ। नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले संगीत तथा नाट्य विधासँग सम्बन्धित स्रष्टा तथा कलाकारलाई परिचयपत्र प्रदान गर्ने भएको छ। प्रतिष्ठानले स्रष्टा/कलाकार परिचयपत्र वितरणसम्बन्धी कार्यविधि–२०७४’ बमोजिम परिचयपत्र वितरण गर्न लागिएको बताइएको छ। प्रतिष्ठानले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको स्वीकृतिमा कार्यविधि […]