शाक्य महाविहार संघ पहिलो महाधिबेशन–शुभकाजी शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति
काठमाडौं। शाक्य महाविहार संघको पहिलो महाधिवेशन संपन्न भएको छ। संघको पहिलो महाधिवेशनले शुभकाजी शाक्यको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा अमिरमान शाक्य र गौतम शाक्य चयन भएको छन् भने महासचिवमा संघरत्न शाक्य, सचिव […]