#SEE exam

#Political #Social

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) संचालन नहुने

काठमाडौं। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) संचालन नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने निर्णय गरेको हो। विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गरेर यो बर्षको एसईईको प्रमाण–पत्र दिने निर्णय […]