
स्कटल्याण्डको एडन्बरामा नेपाली राजदूतको आतिथ्यतामा तिहारको शुभकामना आदान–प्रदान
लण्डन। नेपाली राजदुताबासको आयोजनामा स्कटल्याण्डको एडन्बरामा तिहारको शुभकामना आदानप्रदान भब्यताका साथ सम्पन्न भएको छ। स्कटल्याण्ड, एडन्बराको रोक्सि थिएटरमा नेपाली राजदुताबास युकेको आयोजनामा भएको ऐतिहासिक कार्यक्रम सभ्य र भब्ययता का साथ सम्पन्न भएको हो। बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी […]