Tag: School open in Kathmandu

दश महिनादेखि बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालयहरु खुल्यो–शिक्षक र विद्यार्थीलाई अनिवार्य मास्क लगाउन निर्देशन

काठमाडौं। कोरोना महामारीका कारण विगत दश महिनादेखि बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालयहरु आज आइतवारवाट खुलेको छ। स्थानीय निकायले सार्वजनिक तथा निजी विद्यालय खोल्न अनुमति दिएपछि काठमाडौं उपत्यकाका सवैजसो विद्यालयहरु खोलेको…