काठमाडौं उपत्यकामा सवारी साधनमा लागेको जोर–विजोर हट्यो । फागुन १ गतेदेखि सवै विद्यालय खुल्ने । भौतिक रुपमा पठनपाठन हुने ।।
काठमाडौं। कोभिड–१९ को थर्ड भेरियन्टको महामारीको कारण काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइँदै आएको जोर बिजोर प्रणाली हटाइएको छ। काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले आइतबर राति १२…