
हरियो महिना साउनमा पाँच सोमवारको संयोगमा शिव आराधनामय हरियाली
काठमाडौ। साउन महिनालाई हरियो महिनाको रुपमा लिइने गरेको छ। आज साउन महिनाको पहिलो सोमबार। यो वर्षको साउनमा पाँच वटा सोमबार परेको छ। यसले गर्दा पनि यो बर्ष साउन महिनाको सोमवारको अझ बढी धार्मिक महत्व रहेको प्रतिष्ठित अभिनेत्री जोस्ना फुयाँलको भनाई […]