
नायकलाई गायक वनाउने संगीतकार बिजेन श्रेष्ठको घनचक्कर। नायक सौगात मल्ल पनि अव गायक।।
काठमाडौं। ऊर्जावान युवा संगीतकार बिजेन श्रेष्ठले नायकलाई समेत गायक बनाएर बेग्लै चमत्कार गरेका छन्। संगीतकार श्रेष्ठले नायक सौगात मल्ललाई गायक बनाएर बेग्लै चमत्कार गरेका हुन्। चाँडै प्रदर्शन हुन गैरहेको नेपाली कथानक चलचित्र घनचक्करका नायक रहेका मल्ललाई गायक बनाएर संगीतकार श्रेष्ठले […]