संस्कृतिविद् डा.सत्यमोहन जोशीको दुःखद निधन । पार्थिव शरीर अध्ययनका लागि अस्पताललाई दिइने ।।
काठमाडौं। शताब्दी पुरुष, संस्कृतिविद् डा.सत्यमोहन जोशीको दुःखद निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा डा.जोशीको उपचारको क्रममा ललितपुरस्थित किष्ट अस्पतालमा १ सय ३ वर्षको उमेरमा निधन भएको हो।…