#Saroj Khan

#Entertainment

हक्की र पक्की डान्स मास्टरजी नामुद ख्यातिप्राप्त डान्स डाइरेक्टर कोरियोग्राफर सरोज खानको निधन

काठमाडौं। बलिउडकी मास्टरजी भनेपछि नामै काफी छ। उनै बलिउडकी मास्टरजी अर्थात नामुद ख्यातिप्राप्त डान्स डाइरेक्टर कोरियोग्राफर सरोज खानको निधन भएको छ। मुटु रोग तथा मधुमेहबाट ग्रसित मास्टरजी ७१ वर्षीया सरोज खानको कार्डिएड अरेस्टबाट शुक्रवार विहान १ बजेर ५२ मिनेटमा मुम्बईमा […]