#Sankhuwashabha

#nature

अरुण नदी थुनिएर  बनेको तालको पानी विस्तारै बग्न थाल्यो–जनमानसमा भय यथावत

काठमाडौ। पूर्वी नेपालको संखुवासभाको अरुण नदी थुनिएर लामो भएर बनेको तालको पानी विस्तारै बग्न थालेको छ। थुनिएर बनेको तालको पानी २५ प्रतिशतका दरले बगिरहेको बताइएको छ। विस्तारै पानी बग्ने क्रम जारी भएकोले खतरा कम हुंदै गएको छ। यद्यपि, जनमानसमा भने, […]