#Sanjaya Dutta

#Entertainment

सन्जय दत्तले भारतको लोकसभाको चुनाव नलड्ने

काठमाडौं। बलिउडका कलाकारहरुलाई भारतको लोकसभाको चुनावले छोइरहेको बेलामा ख्यातिप्राप्त अभिनेता सन्जय दत्तले भने निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। भारतीय सञ्चारमाध्यममा कांग्रेसबाट उम्मेदवार हुन लागेको खबर आएपछि अभिनेता सन्जय दत्तले ट्वीटरमार्फत आफू कुनै पनि सीटमा चुनाव लड्ने योजना नरहेको स्पष्ट […]