#Sanakhat

#Entertainment

कमेडी किङ मदनकृष्ण श्रेष्ठलाई जड्याँहाको शरीरमाथि बसेर हिडे्को जस्तो अनुभव

काठमाडौं। नेपालका कमेडी किङ ख्यातिप्राप्त हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठ आफू जड्याँहाको शरीरमाथि बसेर हिडे्को जस्तो अनुभव हुने गरेको बताएका छन्। आर्यम नकर्मी निर्देशित चलचित्र सनाखतको शुभमुहर्त समारोहमा मंगलवार कमेडी किङ श्रेष्ठले उक्त अनुभव भनेका हुन्। केही बर्षअघि देखि पार्किन्स रोगवाट […]

#Entertainment

आर्यम नकर्मीको चलचित्र सनाखतमा हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठ हिरो

काठमाडौं। नेपालका हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठलाई समेत आँशु आउने गरेर हसाउने स्वभाविक अभिनयका धनी अभिनेता आर्यम नकर्मीको निर्देशनमा विलकुलै गजबको नेपाली चलचित्र सनाखत निर्माण हुने भएको छ। हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठलाई नै हिरो बनाएर निर्देशक नकर्मीले नेपाली चलचित्र सनाखत निर्माण […]