
सलोनी शाहीवाट अध्ययनको नाममा विदेशिनुको वांध्यताभित्रको यथार्थताको पर्दाफास
काठमाडौं। नेपाली युवाहरुमा देशप्रतिको प्यासन हुनुपर्दछ। देशको लागि युवाको महत्व र आवश्यकता हुन्छ। तर, आम युवाहरु हिजोआज विदेशिनमा नै रमाइरहेको पाइन्छ। यो आवश्यकता नभइकन वांध्यता हो। वांध्यताले युवाहरु अध्ययनका नाममा विदेशिन्छ। स्वदेशमा संभाव्यताको प्रचुर अभाव तथा विदेशमा संभाव्यताको व्यापकता भएको […]