
विश्वविख्यात भारतीय अभिनेता सलमान खानको एक दिनको रेट ७ करोड
काठमाडौ । भारतका विश्वविख्यात अविवाहित नायक सलमान खानले विज्ञापनमा अभिनय गरेवापत एकदिनको पारिश्रमिक ७ करोड राखेका छन्। सोही रेट बमोजिम सलमान खानले नयाँ रिलिज हुन लागेको एक मोवाइल कंपनीको मोवाइलको विज्ञापनमा अभिनय गरेका हुन। उक्त विज्ञापनमा अभिनय गर्न विभिन्न स्थानका […]