#saiprash

#Political

साईप्रसकी समेत नेपाली राजदूत डा.अञ्जान शाक्यको साईप्रसको दुईदिने उपलव्धीमूलक औपचारिक भ्रमणको सफलता

काठमाडौं। इजरायलका लागि लोकप्रिय नेपाली राजदूत डा.अञ्जान शाक्यले साईप्रसको दुई दिने औपचारिक भ्रमण गरेकी छन्। राजदूत डा.शाक्य साईप्रसको समेत राजदूत भएको कारण साईप्रस भ्रमण गरेर नेपाल र साईप्रस वीचको मित्रतालाई अझ दरिलो वनाउने कार्य गरेकी हुन्। भ्रमणका सिलसिलामा राजदूत डा.शाक्यले […]

#Political #Social

डा.अञ्जान शाक्यको व्यापक पहलवाट इजरायल तथा साइप्रसमा अलपत्र परेका नेपालीहरु नेपाल फर्कन सफल

तेल अबिब, इजरायल। कोरोनाको कहरमा नेपालका लागि इजरायल तथा साइप्रसकी राजदूत डा.अञ्जान शाक्यको व्यापक पहलवाट इजरायल तथा साइप्रसमा अलपत्र परेका नेपालीहरुलाई नेपाल फर्काउने कार्य भएको छ। इजरायलमा रहेका ३९ जना र साइप्रसमा रहेका ८८ जना गरेर १२७ जना नेपालीहरु शुक्रवार […]