![](https://www.visionsansar.com/wp-content/uploads/2017/02/Sachin-Roka.jpg)
नेपाल टेलिभिजनको महाप्रबन्धकमा सचिन रोका नामले ख्याति कमाएका बरिष्ठ पत्रकार गोविन्द रोका नियुक्त
काठमाडौ। नेपाल सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धक पदमा सचिन रोका नामले ख्याति कमाएका वरिष्ठ पत्रकार गोविन्द रोकालाई चार वर्षका लागि नियुक्त गरेको छ। मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले रोकालाई नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त गरेको हो। माओवादीले सञ्चालन गरेको जनयुद्धमा युद्ध पत्रकारको भूमिका […]