Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Sabina Karki

#Religious #Social

तिहारको लक्ष्मीपूजा । कार्तिक कृष्ण औंसीको सुखरात्रि ।। छोरी चेली लक्ष्मीको प्रतिक ।।।

काठमाडौं। नेपालीहरुको दोश्रो महान पर्व तिहार आज लक्ष्मीपूजाका दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको घर–घरमा पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गर्ने कार्य भएको छ। कार्तिक कृष्ण औँसीको लक्ष्मी पूजाको रातलाई सुखरात्रि पनि भनिन्छ। पूजा कोठामा दियो, कलश […]

#Religious #Social

एकैदिनमा काग तिहार र कुकुर तिहार ।। सीतारामको कुकुर माइला र सविना कार्कीको कान्छो छोरा ।।

काठमाडौं। नेपालीहरुको दशैं पछिको दोश्रो महान पर्व तिहार बुधवारवाट शुरु भएको छ। काग तिहारवाट शुरु हुने महान पर्व तिहार यो बर्षपनि तिथिको घटबढको कारण काग तिहार र कुकुर तिहार एकै दिनमा परेको हो। कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार […]

#Entertainment

रुनु पर्ला भन्ने डरले हाँस्न छोड्नु हुन्न..

काठमाडौ। रुनु पर्ला भन्ने डरले हाँस्न छोड्नु हुन्न भन्ने यो सन्देश गायिका सविना कार्कीको हो। यिनै गायिका सविना कार्कीको यही सन्देश वोकेको अत्यन्त हिट गीत हिजोआज सवैको बाँच्ने नविनतम् औषधि भएको छ। यो गीत रेडियो तथा एफएममा सुनेर धेरैले मरेको […]

#Entertainment #Social

सुपरहिट गीतकी गायिका सविना कार्कीवाट समिश्रणको शुभारम्भ

काठमाडौं। रुनु पर्ला भन्ने डरले हाँस्न छाड्नु हुन्न जस्ता सुपरहिट गीतकी गायिका सविना कार्की हिजोआज बुटिक तथा व्युटीपार्लर उदघाटन लगायतका कार्यमा व्यस्त बन्न थालेकी छन्।  सामाजिक अभियन्ता समेत रहेकी गायिका कार्की क्लासिक एफएमकी कार्यक्रम प्रस्तोता समेत हुन्। यिनै सुपरहिट गीतका […]

#Entertainment

सुपरहिट गायिका सविना कार्कीव्दारा स्कीन केअरको शुभारम्भ

काठमाडौं। नेपालकी ख्यातिप्राप्त गायिका सविना कार्कीव्दारा चाइनिज स्कीन केअरको उदघाटन भएको छ। काठमाडौंको महाराजगञ्ज पानीपोखरी स्थित सन्ध्याज चाइनिज स्कीन केअर सेन्टरको उदघाटन गायिका कार्कीवाट भएको हो। सन्ध्याज चाइनिज स्कीन केअर पानीपोखरी जापनी एम्बेसी नजिक  भएको जानकारी सन्ध्याज चाइनिज स्कीन केअर […]