
रोटरी क्लब अफ कपनको छैठौं पदस्थापना–शिवहरि खनालव्दारा डा.तेजवहादुर रोक्कालाई पद हस्तान्तरण
काठमाडौं । रोटरी क्लव अफ कपनका निर्वतमान अध्यक्ष शिवहरि खनालव्दारा वर्तमान अध्यक्ष डा.तेजवहादुर रोक्कालाई पद हस्तान्तरण गरिएको छ। शुक्रवार काठमाडौं महानगरपालिका वडा नंबर ४ धुम्बाराही शंखपार्क स्थित ग्लोबल क्याफेमा आयोजित छैठौ पदस्थापन कार्यक्रममा निर्वतमान अध्यक्ष खनालले वर्तमान अध्यक्ष डा.रोक्कालाई पद […]