#Roshani Shahi

#Political

महरालाई थुनामुक्त गर्न रोशनीकै निवेदन

काठमाडौं। जबर्जस्तीकरणी उद्योगसम्बन्धी मुद्दामा थुनामा परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामुक्तको माग गर्दै निवेदन लिएर पीडित भनिएकी रोशनी शाही नै अदालत पुगेकी छन्। महराले आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी दिई मुद्दा चलिरहेको बेला जाहेरी दर्ता गरेकी रोशनी शाही अभियुक्तको […]

#Political

रोशनी शाही बलात्कार काण्डमा जेल परेका महरावाट उच्च अदालतमा निवेदन

काठमाडौं। रोशनी शाही बलात्कार काण्डमा नराम्ररी मुछिएपछि शालिन स्वभाव मानिएका पूर्वसभामुख कृष्णवहादुर महराको चालिस बर्ष लामो राजनीतिमा नै कालो दाग परेको छ। धेरैले महराको राजनीति रोशनी शाही काण्डले सखाप भयो भन्न पछि परिरहेको छैन्। १० बर्ष लामो जनयुद्धमा पूर्वमाओवादी कमाण्डर […]

#Political

शालिन महरा जेल चलान–छोराहरु रोएपछि महरा भक्कानिए–रोशनीलाई वोल्न दिएन

काठमाडौं। शालिन तथा सौम्य स्वभावका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई रोशनी शाही जबर्जस्ती करणी उद्योगको अभियोगमा जेल चलान गरिएको छ। काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि सोमबार अपराह्न डिल्लीबजार कारागार चलान गरिएको हो। काठमाडौं जिल्ला अदालतमा आइतबार […]

#Crime #Political

महरालाई अझै थप पाँच दिन थुनामा राखिने–रोशनी शाहीको वोली फेरियो

काठमाडौं। रोशनी शाहीसंगको यौनकाण्ड प्रकरणमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले शनिबारदेखि लागू हुनेगरी अझै पाँच दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। आइतबार प्रहरीले सात दिनको अनुमति मागेकामा न्यायाधीश बाबुराम सुवेदीको इजलासले पाँच दिनको […]

#Political

रोशनी शाहीसंगको बबाल यौनकाण्डवाट प्रहरी हिरासतमा परेका महराको सेवा–सुविधा स्थगित

काठमाडौं। रोशनी शाहीसंगको बबाल यौनकाण्ड कारण सभामुखको पदवाट हात धुन वाँध्य बनेका निर्वतमान सभामुख कृष्णवहादुर महरा यतिखेर प्रहरीको हिरासतमा रहेका छन्। प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम १ र २ मा कुनैपनि सदस्य पक्राउ परेको जानकारी सभाको अध्यक्षता […]

#Political

रोशनी शाहीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका महरामा उच्च–रक्तचाप

काठमाडौं। संसद सचिवालयमा कार्यरत स्वास्थ्य समूहकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोपमा महाअष्टमी आइतवारका दिन पक्राउ परेका पूर्वसभामुख कृष्णवहादुर महराको स्वास्थ्य परिक्षण भएको छ। आइतवार राति नै बीर अस्पतालमा महराको स्वास्थ्य परिक्षण गरिएको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी परिसर टेकुका […]