सगरमाथावाट फुट्ट उफ्रेर चन्द्रमामा आमा भेट्न जान चाहने रोजिता सम्मानित
काठमाडौ। तीन बर्षको उमेरमा आमा गुमाएकी पत्रकार रोजिता बुद्धाचार्यलाई आमाको अनुहार पनि याद छैन्। त्यो बेला आमा चन्द्रमामा गएको भनेर नातागोता सवैले भन्दा हरेक रात चन्द्रमालाई हेरेर धेरैबेर टोलाउने गरेकी…