कोरोनाको कहरमा नर्सलाई जोगाउन नेपाली रोबोर्ट नर्स
काठमाडौं। कोरोनाको वर्तमान कहरमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीमा नर्सलाई बढी जोखिम हुने गरेको छ। सोही जोखिमका कारण विश्वका धेरै नर्सहरुलाई कोरोनाको संक्रमण देखिएका छन्। कोरोना संक्रमितको उपचारमा खट्ने ती नर्सहरुलाई…